राजनीति

हेर्नुस् एमालेको यस्ताे घोषणापत्र (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा एक समारोह आयोजना गरेर एमालेले फागुन २१ तगेको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्र ८० पृष्ठ लामो रहेको छ । ‘देश पहिला’ भन्ने मूल मर्मसहित घोषणापत्र बनाएको एमालेले समृद्ध नेपाल, सुखी नेपाली आफूहरूको राष्ट्रिय आकांक्षा भनेको छ ।

हेर्नुस् घोषणापत्रको पूर्णपाठ

गाउँ सहर संवाददाता

तपाईँको मत