अर्थतन्त्र
नेप्से परिसूचक ३२.४५ अंकले घट्याे
- गाउँ सहर संवाददाता
- २५ चैत सोमबार, २०८१ | १५:४१:०० मा प्रकाशित

काठमाडाैँ। नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ विन्दुमा कायम भएको छ।
आज ३२२ स्क्रिप्सको १ करोड १४ हजार ८६६ कित्ता सेयर ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७६६ रुपैयाँमा खरिदबिक्री भए। नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको ५० करोड ३६ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ४३ करोडको कारोबार गर्दा नेपाल रिइन्स्योरेन्सले ३३ करोड,राधी विद्युतले २८ करोड र हिमालयन पावरले २१ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
प्रतिकृया दिनुहोस