गाउँ सहर
रविसहित ७ जनालाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीको आदेश, कसलाई कति मागियो ?
- गाउँ सहर संवाददाता
- २५ पौष बिहीबार, २०८१ | १८:२३:०० मा प्रकाशित
पाेखरा। सूर्यदर्शन सहकारीको बचत अपचलनविरूद्ध मुद्दा लागेका सात जनालाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ।
जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएका हुन्।
रास्वपा सभापति लामिछानेलाई ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ८४ दिनको हिरासत बसाइपछि रिहा भए रवि लामिछाने
- दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश
- रवि लामिछानेलाई रिहा गर्न आदेश, ६५ लाख धरौटी माग
- अख्तियारका प्रतिनिधिलाई नै घूस दिने अधिकृतविरुद्ध मुद्दा दायर
- साताको अन्तिम कारोबारकाे दिन नेप्से घट्यो पनि कारोबार बढ्यो
- चीनमा देखिएको भाइरसबाट आत्तिनु पर्दैन, हल्लाको पछि नलाग्नू : स्वास्थ्य मन्त्रालय
- कस्तो छ आज दिनभरिको मौसम
- मध्यपहाडी लोकमार्गको कास्की-बागलुङखण्डमा १९३ किमि कालोपत्र
- रिलायबल नेपाल लाइफद्वारा १५ लाख बिमा दाबी भुक्तानी
- एफएनसीसीआई र नास्टबीच देशको औद्योगिक विकासका लागि छलफल
प्रतिकृया दिनुहोस