राजनीति
भीम रावलले घोषणा गरे मातृभूमि जागरण अभियान
- गाउँ सहर संवाददाता
- १७ पौष बुधबार, २०८१ | १५:५१:०० मा प्रकाशित
काठमाडाैँ। नेकपा (एमाले) बाट निष्कासित नेता डा. भीम रावलले मातृभूमि जागरण अभियान घोषणा गरेका छन्।
बुधबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले अभियानको घोषणा गरेका हुन्।
पार्टी भने पछि मात्रै घोषणा गर्ने उनले जानकारी गराएका छन्। जागरणमार्फत देशभर हिँड्ने र त्यहाँबाट प्राप्त सुझावअनुसार पार्टी घोषणा गर्ने रावलको तयारी छ।
उनले पार्टी बन्दा देशभक्त र वैकल्पिक शक्तिहरूसँग एकता हुने बताए। वैकल्पिक शक्ति अपरिहार्य बनेको उल्लेख गर्दै उनले भने, 'आजको उपस्थितिले देशको सर्वोपरी हितको भवनालाई प्रतिविम्बित गर्छ भन्ने ठानेको छु। अहिलेको मातृभूमि जागरण अभियान भविष्यको सशक्त संगठन निर्माणको आधार हुनेछ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस