वातावरण
आजकाे माैसमबारे विभागकाे यस्ताे पूर्वानुमान
- गाउँ सहर संवाददाता
- १६ पौष मंगलबार, २०८१ | ०६:४२:०० मा प्रकाशित
काठमाडाैं । आज (मंगलबार बिहान) तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकाअनुसार देशमा पश्चिमी वायुको प्रभाव रहे पनि आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा आगामी २४ घण्टाको मौसम विश्लेषण गर्दै भनिएको छ, ‘बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरो सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भुक्तानी नगरेकाे भन्दै निर्माण व्यवसायी महासंघ निर्णायक आन्दोलनकाे तयारीमा
- २०औं लेखनाथ महोत्सव सुरु, पर्यटन र स्थानीय उत्पादनलाई महत्त्व दिन मुख्यमन्त्री पाण्डेकाे आग्रह
- बझाङमा जीप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु
- आज कहाँ कस्ताे माैसम रहला ?
- प्रदेश सरकारले नीतिगत भ्रष्टाचार गरेको मेयर बालेनको आरोप
- ग्लोबल आइएमई बैंकले १५ वर्ष सेवा गरेका १६६ कर्मचारीहरूलाई सम्मान गर्याे
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
- यी १२ निर्माण कम्पनी सरकारको कालोसूचीमा
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : दराजमा १८ प्रतिशत छुट
- भीम रावलले घोषणा गरे मातृभूमि जागरण अभियान
प्रतिकृया दिनुहोस