गाउँ सहर
कालिकोटमा भूकम्प
- गाउँ सहर संवाददाता
- १४ पौष आइतबार, २०८१ | ०८:०३:०० मा प्रकाशित
काठमाडौँ । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो ।
भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
- आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु
- मूल्य बढ्यो पेट्रोलियम पदार्थमा
- नेप्से परिसूचक २५ सय विन्दुमा झर्यो
- सन् २०२४ मा नेपालमा कति विदेशी पर्यटक भित्रिए ?
- आजकाे माैसमबारे विभागकाे यस्ताे पूर्वानुमान
- कवि शिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध पुरस्कार
- ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा प्रभातफेरी
- आज गुरुङ समुदायले ‘तमु ल्होसार’ विभिन्न कार्यक्रम गरि मनाइँदै
- पोखरामा ई–लाइब्रेरी सम्बन्धी तालिम सम्पन्न
प्रतिकृया दिनुहोस