अर्थतन्त्र
सांग्रिला डेभलपमेन्ट बैंकले ६ करोड १ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमायाे
- गाउँ सहर संवाददाता
- ७ कार्तिक बुधबार, २०८१ | १४:२८:०० मा प्रकाशित
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २९.१६ प्रतिशले वृद्धि भएको छ ।
बैंकले चालू आर्थिक वर्षको तीन महिनाको आज प्रकाशित वित्तीय विवरण अनुसार बैंकले ६ करोड १ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यस्तो नाफा गत वर्षको सोहि अवधिमा ४ करोड ६५ लाख ५४ हजार रुपैयाँ गरेको थियो ।
बैंकको यो अवधिमा खराब कर्जा ११.२९ प्रतिशत रहेको छ । जुन गत आर्थिक वर्ष सोहि अवधिमा ४.२६ प्रतिशत रहेको थियो । खराब कर्जाको प्रतिशत बढेकाले बैंकको जगेडा कोष ६८.५२ प्रतिशत पुगेको छ यस्तो कोष गत वर्षको सोहि अवधिमा ७५.७५ प्रतिशत रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस