खेल
साफ यू–२० च्याम्पियनसिपकाे उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै
- गाउँ सहर संवाददाता
- २ भदौ आइतबार, २०८१ | ०७:४०:०० मा प्रकाशित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपमा आजदेखि सुरु हुँदैछ ।
उद्घाटन खेलमा नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्दैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो खेल जित्दै नेपाल आफूलाई दाबेदारको रूपमा उभ्याउन चाहन्छ ।
दशरथ रंगशाला खेल्न योग्य नभएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तिम समय खेल स्थल सारेको हो ।
नेपालसहित ६ देशको सहभागी रहनेछ । समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भुटान छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फेरि दुई दिन सारियाे प्रतिनिधिसभाकाे बैठक
- नेप्सेमा दोहोरो अंकको वृद्धि, लगानीकर्ता जलविद्युत् कम्पनीमा झुम्मिए
- राष्ट्रियसभा बेठकमा बजेटसम्बन्धी छलफल (प्रत्यक्ष प्रसारण)
- ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन
- सत्ता पक्ष र विपक्षीकाे बन्धकमा प्रतिनिधिसभा बैठक
- स्कटल्याण्डसँग २ रनले चुकेकाे नेपाललाई थुकथुकी
- टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- प्रतिनिधिसभाको बैठक बस्ने यस्तो कार्यसूची तर निश्चित छैन
- विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल
- पछाडि परेका वर्गलाई सहयोग पुर्याउने उद्देश्यले अस्पताल स्थापना गर्नु उदाहरणीय कार्य
प्रतिकृया दिनुहोस