गाउँ सहर

रसुवामा भूकम्पकाे धक्का महसुस

काठमाडौं । रसुवामा भूकम्प गएको छ ।

आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार जिल्लाको जुरे ढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत