गाउँ सहर

भूकम्पकाे धक्का, केन्द्रविन्दु दाेलखा

काठमाडाैं । दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका भूकम्पविद् लोकविजय अधिकारीले दिएको जानकारी अनुसार आज (मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो।

गाउँ सहर संवाददाता

तपाईँको मत