गाउँ सहर

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति भर्नुपर्ने फैसला

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

 इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पनि पीडितलाई भराउन फैसला गरेको छ।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

गाउँ सहर संवाददाता

Dal Bir Pun लेख्नुहुन्छ २५ पौष, २०८० ५:१७ pm

अब पच्चीस लाख पुगाे गाराे छ सन्दिप लाई

तपाईँको मत