गाउँ सहर
सन्दीप लामिछाने विरुद्धको मुद्दा लम्बियो, राष्ट्रिय क्रिकेट टोलीसँगै दक्षिण अफ्रिका जान समस्या
- गाउँ सहर संवाददाता
- १६ जेठ मंगलबार, २०८० | १७:४२:०० मा प्रकाशित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइका लागि अर्को दिन पेसी तोकिने भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकर बहादुर राईको इजलासमा पीडितबाट अन्तरिम क्षतिपूर्तिको माग गरिएको निवेदन मिसिलमै राख्न आदेश दिएका छन् ।
मुद्दा लम्बिएसँगै सन्दीप राष्ट्रिय क्रिकेट टोलीमा सम्मिलित भएर दक्षिण अफ्रिका जान समस्या हुने भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस