राजनीति
मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित
- गाउँ सहर संवाददाता
- २२ बैशाख शुक्रबार, २०८० | १९:०२:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता डा. मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
उनले शुक्रबार नेता रिजाललाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।
कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
रिजाल १४ औँ महाधिवेशनमा डा शेखर कोइराला समूहबाट महामन्त्रीका उम्मेदवार थिए।
महाधिवेशनमा उनी पराजित हुन पुगेका थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
प्रतिकृया दिनुहोस