प्रतिनिधि सभा

प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण LIVE

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठकमा आज बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले "संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९" माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्रीले  "बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९" माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत