अर्थतन्त्र
शेयर बजार : ९ अंकले खुम्चियाे, घट्यो कारोबार रकम
- गाउँ सहर संवाददाता
- ५ चैत आइतबार, २०७९ | १५:१५:०० मा प्रकाशित

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ । आजको कारोबारमा शुरुदेखि नै ओरालो लागेको नेप्से ९.१४ अंक घटेर १९२४.१७ विन्दुमा घटेर बन्द भएको हो ।
यस दिन २५९ स्टकको कारोबारमा १ अरब ४ करोड ७५ लाख ८४ हजार ७४८.५३ रुपैयाँ बराबरको ३१ लाख ५ हजार ७४२ कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स १.६७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनको मूल्यमा सामान्य गिरावट
- मन्त्रीकाे नाम टुङ्गाे लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
- 'जनयुद्ध दिवस' खारेजीको माग गर्दै सर्वोच्चमा रिट
- भैरवनाथ गणको ट्रक दुर्घटना
- लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा डिल्ली चौधरीको यस्तो दाबी
- मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न
- शेयर बजार : २६ अंकले घटेर १८८८ विन्दुमा
- प्रभु लाइफको सक्सेस मन्त्र फर लिडरसिप कार्यक्रम सम्पन्न
- लुम्बिनी प्रदेशमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा
- राष्ट्रियसभा (प्रत्यक्ष प्रसारण)
प्रतिकृया दिनुहोस