अर्थतन्त्र
आइएमई पे र श्रीयोग कन्सल्टिङवीच सम्झौता
- गाउँ सहर संवाददाता
- २६ माघ बिहीबार, २०७९ | १७:२१:०० मा प्रकाशित
काठमाडौँ । आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रा.लि वीच सम्झौताभएको छ । सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।
श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरू बाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्ने छन् ।
यहीँ फेब्रुअरी ८ देखि संचालनमा रहने यो सम्झौता पश्चात आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने वानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भुक्तानी नगरेकाे भन्दै निर्माण व्यवसायी महासंघ निर्णायक आन्दोलनकाे तयारीमा
- २०औं लेखनाथ महोत्सव सुरु, पर्यटन र स्थानीय उत्पादनलाई महत्त्व दिन मुख्यमन्त्री पाण्डेकाे आग्रह
- बझाङमा जीप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु
- आज कहाँ कस्ताे माैसम रहला ?
- प्रदेश सरकारले नीतिगत भ्रष्टाचार गरेको मेयर बालेनको आरोप
- ग्लोबल आइएमई बैंकले १५ वर्ष सेवा गरेका १६६ कर्मचारीहरूलाई सम्मान गर्याे
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
- यी १२ निर्माण कम्पनी सरकारको कालोसूचीमा
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : दराजमा १८ प्रतिशत छुट
- भीम रावलले घोषणा गरे मातृभूमि जागरण अभियान
प्रतिकृया दिनुहोस