अर्थतन्त्र
शेयरबजारमा हरियाली, भारी अंकको वृद्धिसँगै कारोबार रकम पनि बढ्यो
- गाउँ सहर संवाददाता
- २४ माघ मंगलबार, २०७९ | १५:२०:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार भारी अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । यस दिन नेप्से परिसूचक ७६.६४ अंकले बढेर १९२४.०७ विन्दुमा पुगेको छ।
यस दिन २६० स्टकको कारोबारमा ३ अरब ३६ करोड २२ लाख ६७ हजार ७८.७५ रुपैयाँ बराबरको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर खरिदबिक्री भएको छ ।
त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन १२.८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.४२ अंक बढेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस