कला
जयराम हुमागाई र सीता दुलालकाे सांगीतिक काेशेली ‘किस्ता किस्ता गरेर नलुट’ [भिडियोसहित]
- गाउँ सहर संवाददाता
- १३ माघ शुक्रबार, २०७९ | १४:०१:०० मा प्रकाशित

काठमाडाैं । जयराम हुमागाई र सीता दुलालले ‘किस्ता किस्ता गरेर नलुट’ गीत सार्वजनिक गरेका छन् ।
सीता दुलालकाे शब्द तथा स्वरमा जयराम हुमागाईले पनि साथ दिएका छन् ।
लय संगीत सुफिक्स मदन शब्दकाे रहेकाे छ भने आर्यन श्रेष्ठले भिडियाे निर्देशन गरेका छन् । राम चन्द्र वाग्लेले सहायक निर्देशन गरेका हुन् ।
छायाँकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन/ कलर जोन राईकाे र मेकअप इनुशा लामाकाे रहेकाे छ ।
जगत इन्टरटेन्मेन्ट युट्युव च्यानल मार्फत सार्वजनिक भएको भिडियाेमा भगवत बोगटी / पुस्पा लामिछाने / सुजन शाक्य / सजिना पोखरेलकाे अभिनय देख्न सकिन्छ ।
भिडियाे हेर्न तल क्लिक गर्नुहाेला

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनको मूल्यमा सामान्य गिरावट
- मन्त्रीकाे नाम टुङ्गाे लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
- 'जनयुद्ध दिवस' खारेजीको माग गर्दै सर्वोच्चमा रिट
- भैरवनाथ गणको ट्रक दुर्घटना
- लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा डिल्ली चौधरीको यस्तो दाबी
- मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न
- शेयर बजार : २६ अंकले घटेर १८८८ विन्दुमा
- प्रभु लाइफको सक्सेस मन्त्र फर लिडरसिप कार्यक्रम सम्पन्न
- लुम्बिनी प्रदेशमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा
- राष्ट्रियसभा (प्रत्यक्ष प्रसारण)
प्रतिकृया दिनुहोस