गाउँ सहर
काठमाडाैं महानगरपालिकाको कार्यालयबाट दिइने सेवा आज बन्द
- गाउँ सहर संवाददाता
- २९ मङ्सिर बिहीबार, २०७९ | ०७:१६:०० मा प्रकाशित

आज (२९ मंसिर) काठमाडौं महानगरपालिकाको कार्यालय बन्द हुने भएको छ। २८ औं महानगर दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना हुन लागेको भन्दै महानगरपालिकाको कार्यालयबाट दिइने सेवा बिहीबारका लागि बन्द हुने जनाइएको छ।
एक सूचना जारी गर्दै महानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालयहरु र एकाइबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी गराएको छ।
काठमाडौं महानगरले २८ औं महानरग दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। महिला कुर्सी दौड प्रतियोगिता, प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बिच फुटबल, धिमे बाजा प्रतियोगिता लगायतका कार्यक्रमहरु महानगरले सम्पन्न गरिसकेको छ।
आज महानगरले २८ औं महानगर दिवस विशेष समारोहसहित मनाउने कार्यक्रम राखेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
प्रतिकृया दिनुहोस