पूर्वाधार
देशभर काेराेना संक्रमित कति छन् ?
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर शुक्रबार, २०७९ | १६:११:०० मा प्रकाशित
काठमाडौं । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३२७ छ ।
पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ८७१ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २८ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सो समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन भने ३३ हजार २२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस