राजनीति
भक्तपुर १ मा नेमकिपाका सुवाल विजयी
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | १५:४७:०० मा प्रकाशित
काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेस सुवाल विजयी भएका छन्। नेकपा एमालेका नवराज गेलाललाई पराजित गर्दै सुवाल प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।
सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी हुँदै गर्दा उनका प्रतिस्पर्धी गेलालले ११ हजार ९६८ मत प्राप्त गरे। यस्तै, राप्रपाका भरत बहादुर खड्काले ९ हजार ३०३ र माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत प्राप्त गरेका थिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस