आज कति छ त विदेशी विनिमय दरभाउ ?
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | १२:५९:०० मा प्रकाशित
काठमाडौँ । आज बिहीबार नेपाल राष्ट्र बैंकले विदेशी विनिमय दरभाउ तय गरेकाे छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २६ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २९ पैसा बढेको हो।
कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९२ पैसा तोकेको छ।युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ५६ पैसा र बिक्रीमा २८ रुपैयाँ ६९ पैसा पाइन्छ। कुवेती दिनार एकको खरिदमा ४२४ रुपैयाँ १९ पैसा र बिक्रीमा ४२६ रुपैयाँ १४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ १७ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिदमा भने १३४ रुपैयाँ ७५ पैसा र बिक्रीमा १३५ रुपैयाँ ३७ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ८४ पैसा बढेको हो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८७ रुपैयाँ २९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९८ रुपैयाँ पाइन्छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस