प्रभु बैंकका ग्राहकले दियालो लर्डस् प्लाजामा आकर्षक छुट पाउने
- गाउँ सहर संवाददाता
- १२ असोज बुधबार, २०७९ | १६:१३:०० मा प्रकाशित

काठमाडाैं । प्रभु बैंक लिमिटेड र वीरगंजस्थित दियालो लर्डस् प्लाजाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट मधेश प्रदेशका मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण गुप्ता र दियालो लर्डस् प्लाजाका तर्फबाट महाप्रबन्धक शैलेज तेरीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रभु बैंक र उक्त होटलबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले दियालो लर्डस् प्लाजाद्वारा सञ्चालित “फुड, वेभरेज, डाइनिङ्ग र रुम सर्भिस” सेवामा १५ प्रतिशत र “ ट्यारिफ कार्डको स्पेशल रुम रेट सेवामा” २५ प्रतिशतका साथै “कन्फेरेन्स/डीनर प्याकेजको ब्याङ्क्वीट रेटमा” २० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उक्त सम्झौता अन्तर्गत दियालो लर्डस् प्लाजामा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दियालो लर्डस् प्लाजाका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस