गाउँ सहर
वीर अस्पताल अगाडि महानगरकाे डाेजर (शब्द/तस्बिर)
- गाउँ सहर संवाददाता
- ६ असोज बिहीबार, २०७९ | १४:३२:०० मा प्रकाशित
काठमाडाैँ । अवैध संरचनामाथि भत्काउँदै आएको काठमाडौँ महानगरपालिकाले आज वीर अस्पताल आसपासकाे संरचना भत्काएकाे छ । दिउँसो १ बजे वीर अस्पताल आसपासमा बनेका अवैध संरचना भत्काउने महानगरको योजना थियाे ।
महानगरले बुधबार २४ घण्टे अल्टिमेटम दिएकाे थियाे र आज अवैध टहरा र फार्मेसी अगाडिकाे संरचना भत्काएकाे छ ।
तस्बिरहरूः




गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
प्रतिकृया दिनुहोस