बेलायत महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाने
- गाउँ सहर संवाददाता
- २९ भदौ बुधबार, २०७९ | १७:५१:०० मा प्रकाशित

काठमाडाैं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आगामी शनिबार (असोज १ गते) बेलायत जाने भएका छन् ।
नेपाल र चीनबीचको दुबै नाका सञ्चालन नहुँदा नेपाली व्यापारीहरुले समस्या भोगिरहेका छन् । उनीहरुले यी नाका सञ्चालनको पहल गर्न नेपाल सरकारलाई पटक पटक आग्रह गरेका थिए ।
भेटमा नेता लीले विश्व शान्ति, चीनसँगको मित्रतापूर्ण सम्बन्धलाई निरन्तरता दिएको र एक चीन नीतिप्रति प्रतिवद्धता व्यक्त गरेकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिए ।
उनले राष्ट्रपति भण्डारीको नेतृत्वमा नेपाली महिलाहरुको सहभागितासहितको राजनीतिक प्रणाली बनेको भन्दै यो विषय चीनका लागि पनि सिक्नलायक रहेको बताए ।
राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै नेपालको विकासमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिइन् । उनले सहकार्यपूर्ण सम्बन्ध अझै बलियो बनाउँदै लैजान अनुरोध गरेको सञ्चार विज्ञ ढकालले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
प्रतिकृया दिनुहोस