अर्थतन्त्र
गोर्खाज फाइनान्सको अध्यक्षमा किरणकुमार राई
- गाउँ सहर संवाददाता
- २१ भदौ मंगलबार, २०७९ | ११:४२:०० मा प्रकाशित
काठमाडाैं । गोर्खाज फाइनान्सको अध्यक्षमा किरणकुमार राई चयन भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारीअनुसार यही भदौ २१ गतेदेखि लागू हुने गरेर राइ अध्यक्षमा चयन भएका हुन् ।
हाल सञ्चालक समितिको अध्यक्ष रहेका गौरव बुढाथोकीले पदबाट राजीनामा दिएपछि नयाँ अध्यक्ष चयन भएका हुन् ।
बुढाथोकीले व्यक्तीगत कारण देखाएर संस्थाको सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
कम्पनीको ४५४ औं सञ्चालक समितिको बैठकले बुढाथोकीको राजीनामा स्वीकृत गर्दै राईलाई अध्यक्षमा चयन गरेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस