अर्थतन्त्र
गोर्खाज फाइनान्सले ल्यायाे नारी बचत खाता खाेल्नेलाई विभिन्न सुविधा
- गाउँ सहर संवाददाता
- ८ भदौ बुधबार, २०७९ | १६:५४:०० मा प्रकाशित
काठमाडौं । गोर्खाज फाइनान्सले नारी बचत खाता योजना सार्वजनिक गरेको छ ।
फाइनान्सले तीजको उपलक्ष्यमा थप सेवा सुविधा सहितको उक्त बचत योजना ल्याएको हो ।
यससँगै, नारी बचत खाता खोल्नेले निःशुल्क लकर सुविधा, निःशुल्क एटिएम कार्ड, निःशुल्क मोबाइल बैकिङ्ग, निःशुल्क डिम्याट सेवा पाउने छन् ।
साथै, सिआश्वा शुल्क समेत निःशुल्क गरेको फाइनान्सले जनाएकाे छ ।
फाइनान्सले हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरेको छ ।
संस्थाले आगामी दिनमा निक्षेप तथा कर्जामा थप नविनतम योजनाहरु ल्याउने र व्यापार व्यवसायको दायरा फराकिलो बनाउने उद्देश्यको साथ कार्य गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस