राजनीति

के जनार्दन शर्माको नैतिकता यहि हो ?

काठमाडाैँ । राप्रपाका पूर्व अध्यक्ष एवम् अर्थमन्त्री डा. प्रकाशचन्द्र लाेहनीले नेपाली जनताले फेरि "अग्रगामी र इमान्दार" अर्थमन्त्री जनार्दन शर्मा, शेर बहादुर र प्रचण्डबाट उपहार पाएकाे बताएका छन् ।

उनले ठूला व्यापारीहरुको लागि काम गर्ने पात्र भनि स्पस्ट चित्रण गरेकाे अवस्थामा लेनिनले भनेकाे "कम्युनिस्टहरुले हरेक त्याग गर्न तयार हुनु पर्छ र आवश्यक परे हरेक गैर कानुनी बाटो अबलम्बन गर्न, तथ्य लुकाउन तथा हरेक प्रपंच गर्न तयार हुनु पर्छ भन्दै जनार्दन शर्माको नैतिकता यहि हो ? भनेर प्रश्न गरेका छन् ।

गाउँ सहर संवाददाता