स्वास्थ्य
देशमा काेराेना पुनः हावी हुँदै, एकैदिन थपिए ८१४ नयाँ संक्रमित
- गाउँ सहर संवाददाता
- १७ श्रावण मंगलबार, २०७९ | १६:५१:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे समय देशमा काेराेना कहर पुनः सुरू भएकाे छ । गत २४ घण्टामा ५ हजार ४१५ जनाकाे काेराेना परीक्षण गर्दा ८१४ संक्रमित पुष्टि भएका छन् । कसैकाे पनि मृत्यु भएकाे छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा २९९ जनाले स्वास्थ्य लाभ गरेका छन् । ११ हजार ५१३ जनाले खाेप लगाएका छन् ।
मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितकाे संख्या ५ हजार १४४ पुगेकाे छ, जुन पछिल्लाे समयकाे उच्च वृद्धि हाे ।
देशमा अहिलेसम्म काेराेनाबाट ११ हजार ९६८ जनाकाे दुखद निधन भएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस