शिक्षा
एसईईमा ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याए (सूचीसहित)
- गाउँ सहर संवाददाता
- ११ श्रावण बुधबार, २०७९ | १६:४२:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईईको) नतिजा सार्वजनिक गरेको छ ।
आज सार्वजनिक नतिजाअनुसार ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । ३.६० भन्दा माथि ल्याउनेको संख्या ४१ हजार ६२७, ३.२० भन्दा बढी ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ ।
यसैगरी २.८० भन्दा माथि ल्याउनेको संख्या ९० हजार ७५८, २.४० भन्दा माथि ल्याउनेको संख्या एक लाख १३ हनार ७३३, २ जीपीए ल्याउनेको संख्या एक लाख ५९४ रहेको छ । यस्तै, १.६० भन्दा माथि ल्याउनेका संख्या ४४ हजार ५८६, १.२० भन्दा माथि ल्याउनेको संख्या तीनहजार २८० हजार रहेको छ ।
परीक्षामा दुई लाख ४७ हजार ८१९ जना छात्रा, दुई लाख ४७ हजार ९०६ जना छात्र र २६ जना अन्य विद्यार्थी उत्तीर्ण भएका छन् ।
(1).jpg)
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस