गाउँ सहर

४० क्यु. फिट. सखुवा जातको काठ र मारुति भ्यान नियन्त्रणमा

झापा । झापा प्रहरीले ४० क्यु. फिट. सखुवा जातको काठ र मारुति भ्यान नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

उसका अनुसार झापा शिवसताक्षी स्थित गैँडे सामुदायिक बनमा काठ तस्कर हुँदै गरेको सूचना अनुसार अस्थाइ प्रहरी चौकी माईधार र गैँडे सामुदायिक वनको कर्मचारीको संयुक्त टोलिले उक्त बनबाट मे १ च ११६४ नं को मारुति भेनमा सखुवा जातको ४० क्यु. फिट. काठ लोड गरी लाँदै गर्दा पक्राउ गरिएकाे हाे ।

गाउँ सहर संवाददाता