गाउँ सहर
४० क्यु. फिट. सखुवा जातको काठ र मारुति भ्यान नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ९ श्रावण सोमबार, २०७९ | १५:४५:०० मा प्रकाशित

झापा । झापा प्रहरीले ४० क्यु. फिट. सखुवा जातको काठ र मारुति भ्यान नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
उसका अनुसार झापा शिवसताक्षी स्थित गैँडे सामुदायिक बनमा काठ तस्कर हुँदै गरेको सूचना अनुसार अस्थाइ प्रहरी चौकी माईधार र गैँडे सामुदायिक वनको कर्मचारीको संयुक्त टोलिले उक्त बनबाट मे १ च ११६४ नं को मारुति भेनमा सखुवा जातको ४० क्यु. फिट. काठ लोड गरी लाँदै गर्दा पक्राउ गरिएकाे हाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
प्रतिकृया दिनुहोस