स्वास्थ्य

काेराेनाकाे जाेखिम बढेकाे भन्दै मन्त्रालयद्वारा सबैमा सावधानी अपनाउन अनुराेध

काठमाडाैँ । पछिल्लाे समय काेराेना बढेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा सावधानी अपनाउन अनुराेध गरेकाे छ । उसले सूचना निकालेर साे कुरा बताएकाे हाे ।

उसले भीडभाडका क्षेत्रमा सावधानी अपनाउन भन्दै सुरक्षाकाे पूर्ण पालना गर्न गराउन अनुराेध गरेकाे छ ।

गाउँ सहर संवाददाता