मानव संशाधन

यता छ रोजगारी, हेर्नुस्

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सार्वजनिक सूचना जारी गर्दै मानव अङ्ग प्रत्यारोपण विकास समिति शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

योग्यता पुगेका उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने जनाएको केन्द्रले आठौंदेखि पाचौँ तहसम्मका कर्मचारी माग गरेको छ ।

गाउँ सहर संवाददाता