स्वास्थ्य
काेराेना नेपालमा उक्लिँदै, ३५७ जना नयाँ संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- ३ श्रावण मंगलबार, २०७९ | १५:५७:०० मा प्रकाशित
काठमाडाैँ । नेपालमा काेराेना पछिल्लाे समय उकालाे लाग्दै गएकाे छ । २४ घण्टामा ३ हजार ३५७ जनाकाे परीक्षण गर्दा ३५७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ६२ जना डिस्चार्ज भएका छन् । साे अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।
साे दिन ३६ हजार ३४८ जनाले खाेप लगाएका छन् । अब देशमा १ हजार ९८२ सक्रिय संक्रमित पुगेका छन् ।
काेराेनाबाट अहिलेसम्म ११ हजार ९५४ जनाकाे दुखद निधन भएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस