अर्थतन्त्र

११ दशमलब ६८ अंकले बढ्याे नेप्से

काठमाडाैँ । मंगलबार नेप्से ११ दशमलब ६८ अंकले बढेर १ हजार ९२७ दशमलब २८ अंकमा राेकिएकाे छ ।

हिजाे सुस्ताएकाे बजारमा मंगलबार झिनाे अंक सुधार भएकाे हाे ।

नेप्सेका अनुसार साे दिन १ अर्ब ७० कराेड ७७ लाख ५२ हजार ९७७ दशमलब ८३ रकमकाे काराेबार भयाे ।

गाउँ सहर संवाददाता