गाउँ सहर
जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- गाउँ सहर संवाददाता
- २७ भदौ शुक्रबार, २०८२ | १६:५८:०० मा प्रकाशित

काठमाडौँ। जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरिएको छ।
पशुपतिनाथ आर्यघाटमा शुक्रबार मृत्यु भएकाहरूको दाहसंस्कार गरिएको हो।
जेन्जी आन्दोलनका क्रममा हालसम्म ३६ जनाको मृत्यु भइसकेको छ।
प्रहरीको गोली लागेर घाइते भएकाहरूको उपचार काठमाडौँका विभिन्न अस्पतालमा भइरहेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
- सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
- सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप्याे
प्रतिकृया दिनुहोस