शिक्षा
परीक्षा जस्तो संवेदनशील विषयमा लापरबाही नेविसंघलाई क्षम्य छैन
- गाउँ सहर संवाददाता
- २५ असार शनिबार, २०७९ | १९:३३:०० मा प्रकाशित
काठमाडौँ । नेपाल विद्यार्थी संघले परीक्षा लापरवाही कुनैपनि हालतमा क्षम्य नहुने बताएको छ । शनिबार संघका अध्यक्ष दुजाङ शेर्पाले त्रिविले प्रश्नपत्रमा गरेको लापरवाही क्षम्य नहुने बताएका हुन् ।
उनले भनेका छन्, ‘त्रिविले प्रश्नपत्र विक्री गर्ने, कहिले हुबहु प्रश्नपत्र दोहोर्याउने त कहिले अर्कै विषयको प्रश्नपत्र वितरण गरी विद्यार्थीको मनोभावमा गम्भीर आघात पुर्याउने काम भइरहेको छ ।’
विज्ञप्ति हेर्नुहोस्

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस