स्वास्थ्य

काेराेनाका संक्रमित बढ्दै

काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा ४३ जना काेराेना संक्रमित थपिएका छन् जुन संख्या पछिल्लाे समयमा धेरै हाे ।

स्वास्थ्य मन्त्रालयका अनुसार साे अवधिमा १४ जना डिस्चार्ज भएका छन् ।

अब सक्रिय संक्रमितकाे संख्या १८१ पुगेकाे छ ।

गाउँ सहर संवाददाता