स्वास्थ्य
काेराेनाका १९ संक्रमित थपिए, १२ डिस्चार्ज
- गाउँ सहर संवाददाता
- २९ जेठ आइतबार, २०७९ | १६:२२:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे २४ घण्टामा ३ हजार ४५३ जनाकाे काेराेना परीक्षण हुँदा १९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार साे अवधिमा १२ जनाले स्वास्थ्य लाभ गरेका छन् ।
उसका अनुसार साे अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।
देशभर अब १०६ जना सक्रिय काेराेना संक्रमित रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस