अर्थतन्त्र

४४.३० अंकले घट्याे सेयर बजार, लगानीकर्ता घटे

काठमाडौँ । मंगलबार सेयर बजारमा ४४.३० अंकको गिरावट आएको छ । बजार २ हजार १२९.१५ अंकमा झरेको छ ।

सो दिन १ अर्ब २९ करोड ५८ लाख १० हजार ६१३ को कारोबार भएको छ ।

पछिल्लो समय बजार निरन्तर घटिरहेको छ ।

गाउँ सहर संवाददाता