गाउँ सहर
१३४ नगर प्रमुख र १८८ गाउँपालिका अध्यक्ष कांग्रेसकाे पाेल्टामा, अहिलेसम्म कति प्रतिनिधि चुनिए ?
- गाउँ सहर संवाददाता
- १० जेठ मंगलबार, २०७९ | २०:२१:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसले ३२२ स्थानमा जित हासिल गरेको छ । उसले १३४ नगर प्रमुख र १८८ गाउँपालिका अध्यक्षमा जित हासिल गरेको हो ।
एमालेले क्रमशः ८० र १२३, माकेले २५ र ९६, एसले ११, अन्यले ३१ र ३२ तर जसपाले २१ अध्यक्षमा मात्र जित हासिल गरेको छ ।
अहिलेसम्म ४६० गाउँपालिकाको परिणाम आइसकेको छ । त्यसैगरी २८१ नगरको परिणाम आइसकेको छ । साेहि संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन भएका छन् ।
यस्तै ६ हजार ६७८ वडाध्यक्ष, ६ हजार ६७६ महिला सदस्य, दलित महिला सदस्य ६ हजार ५५५ र १३ हजार ३५५ सदस्य चुनिसकेको अवस्था छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस