राजनीति
वीरगन्ज महानगरपालिका प्रमुखमा राजेशमान सिंह र उपप्रमुखमा इम्तियाज आलम विजयी
- गाउँ सहर संवाददाता
- १० जेठ मंगलबार, २०७९ | १५:३०:०० मा प्रकाशित

काठमाडाैँ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत वीरगन्ज महानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार राजेशमान सिंह ४६,२१५ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार विजयकुमार सरावगीलाई २२,५४४ मतान्तरले पराजित गरेका हुन् । पराजित विजयकुमार सरावगीले २३,६७१ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलम ३०,०७८ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार पुरुषोतमलाल झाले ९,५६८ मत ल्याएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस