अर्थतन्त्र

यी हुन् कर बक्यौता नतिर्ने ६१ कम्पनीहरू

काठमाडौँ । आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय धुलिखेलले कर बक्यौता नतिर्ने ६१ कम्पनीको नाम सार्वजनिक गरेको छ । उसले पटकपटक कर बक्यौता दाखिला गर्नका लागि ताकेता गर्दा पनि कर दाखिला नभएपछि नामावली सार्वजनिक गरिएको बताएकाे हाे ।

कर नतिर्ने अधिकांश निर्माण व्यवसायी रहेका छन् ।

यी हुन् कर नतिर्नेहरू

गाउँ सहर संवाददाता