इन्टरेस्टिङ्ग काठमाडाैँ मेयर गणना, दुई प्रतिद्वन्दीभन्दा १३ हजार बढी मतमा वालेन्द्र
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | १३:३२:०० मा प्रकाशित
काठमाडाैँ । बहुचर्चित महानगरहरूमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अहिलेसम्म अगाडि रहेका छन् । ६ महानगरपालिकामध्ये काठमाडाैँ महानगरकाे गणना एकदमै इन्टरेस्टिङ्ग हुँदै गइरहेकाे छ ।
काठमाडाैँ मेयरमा स्वतन्त्रका वालेन्द्र शाह (वालेन) मा सबैकाे आँखा परेकाे छ । किनकी उनी कुनै पार्टीबाट छुट्टिएर उम्मेदवार भएका हाेइनन् ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै निरन्तर अग्रता कायम छ । उनले अहिलेसम्ममा २७ हजार ९६७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दीहरु झण्डै आधा बढि कममा छन् । एमालेका केशव स्थापीतले १४ हजार ७८२ र सिर्जना सिंहले १४ हजार ४३९ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगाेलले २६ हजार ५७५ मत ल्याएकी छन् ।
अर्काे इन्टरेस्टिङ्ग कुरा याे छ कि स्थापीत र सिंहका काेर एरियामा पनि वालेन्द्रकाे मत राम्रै आएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
प्रतिकृया दिनुहोस