राजनीति
रौतहटको चन्द्रपुर र परोहा नगरपालिकामा नेपाली काँग्रेसकाे दोस्रोपटक जित
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | ०३:५३:०० मा प्रकाशित
रौतहट। रौतहटका दुई नगरमा नेपाली काँग्रेस दोहोरिएको छ। रौतहटको चन्द्रपुर र परोहा नगरपालिकामा नेपाली काँग्रेसले दोस्रोपटक जित निकालेको छ भने कटहरिया नगरपालिकामा पहिलोपटक जित निकाल्दै छ।
चन्द्रपुर नगरपालिकामा नेपाली काँग्रेसका संजीवकुमार काफ्ले नगर प्रमुख र जयमाला चौधरी उपप्रमुखमा निर्वाचित भएका छन्। यसै गरी रौतहटको परोहा नगरपालिकामा नेपाली काँग्रेसका शेख वकिलले मेयर पदमा पुनः विजय हासिल गरेका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस