स्वास्थ्य

थप १२ जनामा काेराेना संक्रमण

काठमाडाैँ । थप १२ जनामा काेराेना संक्रमण देखिएकाे छ । पछिल्लाे २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ३ हजार ६२७ काे परीक्षण भएकाे थियाे ।

साे अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।

अहिलेसम्म ११ हजार ९५२ काे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।

मन्त्रालयका अनुसार अब देशमा काेराेना सक्रिय संक्रमितकाे संख्या १५० छ ।

गाउँ सहर संवाददाता