स्वास्थ्य
थप १२ जनामा काेराेना संक्रमण
- गाउँ सहर संवाददाता
- ५ जेठ बिहीबार, २०७९ | १५:१९:०० मा प्रकाशित
काठमाडाैँ । थप १२ जनामा काेराेना संक्रमण देखिएकाे छ । पछिल्लाे २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ३ हजार ६२७ काे परीक्षण भएकाे थियाे ।
साे अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।
अहिलेसम्म ११ हजार ९५२ काे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।
मन्त्रालयका अनुसार अब देशमा काेराेना सक्रिय संक्रमितकाे संख्या १५० छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस