राजनीति
स्राेतः निर्वाचन आयोग
अहिलेसम्म देशभरमा १ हजार ९९२ वडाध्यक्ष जित्याे कांग्रेसले, अरूले कति ?
- गाउँ सहर संवाददाता
- ४ जेठ बुधबार, २०७९ | १३:४१:०० मा प्रकाशित
काठमाडाैँ । बैशाख ३० मा भएकाे स्थानीय निर्वाचनका मतपरिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेसले देशभरका ६ हजार ७४३ वडामध्ये अहिलेसम्म १ हजार ९९२ वडाध्यक्ष जितेकाे छ ।
यस्तै एमालेले १ हजार ५५४, माकेले ८४१, जसपाले १५१ र अन्यले ४१८ वडाध्यक्ष जितेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस