राजनीति
काठमाडाैँमा वालेन्द्र शाह निरन्तर अगाडि
- गाउँ सहर संवाददाता
- २ जेठ सोमबार, २०७९ | १६:३२:०० मा प्रकाशित
काठमाडाैँ । काठमाडाैँ महानागरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह निरन्तर अगाडि रहेका छन् । उनले अहिलेसम्म ७,३३९ मत ल्याएका छन् ।
उनका प्रतिश्पर्धी एमालेका केशव स्थापीतले ३,८६२ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ३,३५८ मत ल्याएका छन् ।
काठमाडाैँमा १,९१,१८६ जनाले मत हालेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस