समाज

झापामा चट्याङ्ग लागि १ जनाको मृत्यु

सांकेतिक : तस्बिर

झापा । झापामा चट्याङ्ग लागेर एक जनाकाे मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार हल्दिबारी गापावडा नं २ राईटोल बस्ने सुफल हस्दाको छोरा वर्ष २६ को भेना हस्दा ट्वाइलेट गर्न बाहिर निस्किएको क्रममा अविरल वर्षासंगै परेको चट्याङ्गले लागि घटनास्थलमै मृत्यु भएकोले प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता