एमालेले १५ स्थानमा, कांग्रेस र माओवादी केन्द्रले १३ स्थानमा जिते प्रमुख/अध्यक्ष
- गाउँ सहर संवाददाता
- १ जेठ आइतबार, २०७९ | २२:३४:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिले नेकपा एमाले अगाडि देखिएको छ ।
अहिलेसम्म एमालेले १५ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने कांग्रेसले १३ स्थानमा जितेको छ । यस्तै माओवादी केन्द्रले १३ र एकीकृत समाजवादीले २ स्थानमा जितेका छन् ।
तर २७९ स्थानमा कांग्रेस, १८२ स्थानमा एमाले, १७ स्थानमा एकीकृत समाजवादी, १०१ स्थानमा माओवादी केन्द्र, २४ स्थानमा अन्य, जसपाले २९ स्थानमा र लाेसपाले १० स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २०, एमालेले १२, माओवादी केन्द्रले ६ स्थानमा, एकीकृत समाजवादीले ३ स्थानमा जीत हासिल गरेका छन् । क्रमशः २३३ स्थानमा कांग्रेस, २०३ स्थानमा एमाले, १७ स्थानमा एकीकृत समाजवादी, १२४ स्थानमा माओवादी केन्द्र, २१ स्थानमा अन्य, ३० स्थानमा जसपा र लोसपाले ७ स्थानमा अग्रता लिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस